मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका नुम्डु गुरुङ निर्वाचित

मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका नुम्डु गुरुङ निर्वाचित

numdu

मुस्ताङको प्रदेश सभा (क) मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् । गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् ।

गुरुङ नेकपा एमालेका इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् । गुरुङले एक हजार ४८ मत पाउँदा एमालेका विष्टले सात सय ९३ मत पाएका थिए ।

कूल मतमध्ये १४ मत बदर भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ