मुस्ताङमा दुर्घटना भएको जहाजका भग्नावशेष सात महिनापछि संकलन

मुस्ताङमा दुर्घटना भएको जहाजका भग्नावशेष सात महिनापछि संकलन

_tara air accident ज्ञ

तस्वीरः सुमित गाैचन

मुस्ताङ । मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजको भग्नावशेष सात महिनापछि सकंलन गरिएको छ ।

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको ज्यान गएको थियो।

भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोँच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई सङ्कलन गर्न तारा एअरले मङ्सिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो ।

भौगोलिकरूपले अति विकट पहाडको खोँच तथा पाखोमा छरिएका जहाजका पाटपुर्जा संकलन गर्न तारा एयरले मंसिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो ।

समुद्री सतहबाट चार हजार ३ सय मिटर उचाइको पहाडबाट जहाजका पाटपुर्जा र सामान संकलन गरेर कोवाङ झार्ने काम सकिएको टोलीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ