नेपाल प्रहरीका १२० डीएसपीको सरुवा, को-कहाँ ? (सुचीसहित)

सरूवा

नेपाल प्रहरीका १२० डीएसपीको सरुवा, को-कहाँ ? (सुचीसहित)

उपत्यकाका ९ वृत्त प्रमुख परिवर्तन

DSP Saruwa Police

प्रहरी प्रधान कार्यालयले कार्यअवधि पुरा भएका १२० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ ।

मानव स्रोत विकास विभागले शुक्रबार राती गरेको सरुवा अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तरगत रहेका ९ प्रहरी वृत्तका प्रहरी प्रमुख परिवर्तन भएका छन् ।

प्रहरी वृत्त महाराजगंजमा अमर थापा क्षेत्री, प्रहरी वृत्त मालीगाउँमा ईन्द्र प्रसाद सुबेदी, प्रहरी वृत्त गौशालामा केशब कुमार थेवे, प्रहरी वृत्त दरबारमार्गमा गोविन्द थापालाई पठाईएको छ ।

त्यस्तै, प्रहरी वृत्त लैनचौरमा चतुर्भुज ओझा, प्रहरी वृत्त स्वयम्भूमा पुर्णिमा कुमारी चन्द, प्रहरी वृत्त बौद्धमा राजु पाण्डे, प्रहरी वृत्त बानेश्वोरमा शिवराज बुढाथोकी र प्रहरी वृत्त जगातीमा दिप्ती कार्कीको सरुवा भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ