बेलायतका राजा चार्ल्स द्वितीय अस्पताल भर्ना

बेलायतका राजा चार्ल्स द्वितीय अस्पताल भर्ना

king-charles

बेलायतका राजा चार्ल्स दितिया अस्पताल भर्ना भएका छन् । ठूलो प्रोस्टेटको उपचारका लागि शुक्रबार लन्डनको एक निजी अस्पतालमा भर्ना गरिएको हो ।

जसलाई बकिंघम प्यालेसका अनुसार राजाको हालको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । उनको उपचार प्रभावकारी र सकारात्मक भएको भन्दै दरबारले खुसी ब्यक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds