भारतको उत्तर प्रदेशमा घरमा आगलागी हुँदा एकै परिवारका पाँच जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा घरमा आगलागी हुँदा एकै परिवारका पाँच जनाको मृत्यु

aagalagi

पोखरा । भारतको उत्तर प्रदेशको बरेलीमा आगलागीमा परी एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।

बरेलीको एउटा घरमा हिजो भएको आगलागीमा परी अजय कुमार, श्रीमती अनिता र उनीहरुका तीन जना छोराछोरीको मृत्यु भएको हो।

घरमा बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds