अमेरिकामा गोली चल्दा १ जनाको मृत्यु, २१ जना घाइते

अमेरिकामा गोली चल्दा १ जनाको मृत्यु, २१ जना घाइते

goli

पोखरा । अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। २१ जना घाइते भएका छन्।

अमेरिकाको मिसौरीस्थित केनसस सिटीमा चिफ्स बाउल विजय परेडको अन्त्यतिर युनियन स्टेसन नजिक गोली चलेको बीबीसीले जनाएको छ।

गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ