एमाले धादिङको अध्यक्षमा त्रिपाठी निर्वाचित

एमाले धादिङको अध्यक्षमा त्रिपाठी निर्वाचित

tripathi

धादिङ । नेकपा एमाले धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी निर्वाचित भएका छन्। बिहीबारबाट सुरु भएको नवौं जिल्ला अधिवेशनबाट त्रिपाठीले ३०९ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत ल्याएका मत ल्याएका छन्। नयाँ नेतृत्व चयन गर्नका लागि बिहीबार निर्वाचन भएको थियो ।

एक सय पाँच सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा अर्जुन श्रेष्ठ (गोर्खाली), सचिवमा राधिका सापकोटा, महिला उपसचिवमा उर्मिला रेग्मी, खुला उपसचिवमा भक्तबहादुर लामिछाने भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ