डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

aagalagi

खोटाङ । खोटाङमा डढेलो निभाउने क्रममा एक वृद्धको मृत्यु भएको छ ।

जिल्लाको रावाबेंसी गाउँपालिका–१ बस्ने ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको डढेलोबाट फैलिएको आगोले जलेर बुधबार मृत्यु भएको हो ।

गाउँकै हरामटार मैन चौर सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ