चीनमा सार्वजनिक पार्कमा भएको चक्कु आक्रमणमा ४ जना अमेरिकी शिक्षक घाइते

चीनमा सार्वजनिक पार्कमा भएको चक्कु आक्रमणमा ४ जना अमेरिकी शिक्षक घाइते

chakku

पोखरा । चीनको एक सार्वजनिक पार्कमा नचिनेका व्यक्तिले चक्कु प्रहार गर्दा अमेरिकी विश्वविद्यालयका चार जना शिक्षक घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

उत्तरी चीनको जिलिन प्रान्तको एउटा पार्कमा भएको गम्भीर घटनामा आयोवा कलेजका शिक्षक गम्भीर घाइते भएका हुन् । स्थानीय मन्दिर जाने मानिसहरूको समूहमा पसेर एक व्यक्तिले चक्कु प्रहार गरेका बीबीसीको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ