बुवाको मुख हेर्ने दिनमा सफल दहीको शुभकामना सन्देश

शुभकामना सन्देश

बुवाको मुख हेर्ने दिनमा सफल दहीको शुभकामना सन्देश

Safal-Dahi_shuvakamana

आज कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिन । यस अवसरमा सफल दहीले सम्पूर्ण बुवाहरूमा हार्दिक माया र स्नेहसहित शुभकामना व्यक्त गरेको छ ।

उत्पादक कम्पनी सुजल डेरी प्रालिले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘जीवनभरी आफ्नो परिवारका लागि असिम माया र त्याग गर्ने सबै बुवाहरूलाई सफल दहीको तर्फबाट सम्मानका साथ यो दिनलाई विशेष बनाउन प्रेरित गर्दै हामी तपाईंको स्वास्थ्य र सुखद जीवनका लागि सदैव समर्पित छौं।

बुवाको मुख हेर्ने दिन हाम्रो संस्कृतिको एक अमूल्य पर्व हो, जसले बुबाको योगदान र उहाँको माया प्रति कृतज्ञता प्रकट गर्ने अवसर प्रदान गर्छ। यस दिनमा, बुबाको अटल माया, कठिन परिश्रम, र नेतृत्वलाई सम्मान गर्दै परिवारजनहरूले विशेष रुपमा बुबालाई खुशी बनाउने प्रयास गर्छन्। यो दिनले हामीलाई हाम्रो संस्कार र मूल्यहरूको पुनः स्मरण गराउँछ, जहाँ बुबाको भूमिका अविस्मरणीय हुन्छ।’

यस विशेष अवसरलाई अझ अर्थपूर्ण बनाउन सफलले प्रस्तुत गरेको र नयाँ स्वास्थ र स्वादिष्ट सफल सादा दही सुगर फ्री दही विशेषगरी स्वास्थ्यलाई ध्यानमा राखेर तयार गरिएको जनाएको छ ।

कम्पनीले भनेको छ – ‘जसले बुबाको स्वास्थ्यलाई मजबुत बनाउनुका साथै स्वादको अनुभव पनि प्रदान गर्दछ। बुवाको मुख हेर्ने दिनमा सफल सादा दहीको साथ यस पर्वलाई स्वस्थ र आनन्ददायी बनाउनुहोस्। ’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds