काठमाडौँ । काठमाडौँ विश्वकै छैटौँ प्रदूषित शहर बनेको छ।
आईक्यू एयरको बिहीबार बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १ सय ७० रहेको छ। हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ।
पाकिस्तानको लाहोर विश्वकै प्रदूषित शहरको शीर्ष स्थानमा कायम रहेको छ। त्यहाँको एक्यूआई ७०८ रहेको छ। यो निकै खतरनाक मानिन्छ। उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ। त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ।
तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका शहर रहेको छ।
सम्बन्धित खबर
दुई छोरासहित आमा झुन्डिएको अवस्थामा मृत फेला
झाँक्री प्रकाश भुजेललाई थुनामा पठाउने आदेश
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
देश चलाउन सहकारी ठगेजस्तो हुँदैनः प्रधानमन्त्री
आफूविरूद्ध समाचार लेख्ने पत्रकारलाई कारबाही गर्न मेयर हर्कले लेखे गृहमन्त्रीलाई पत्र
रविलाई पोखरा लैजाँदा प्रहरीले मापसे गरेको थिएन: प्रहरी
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो