अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

Air-india-crash

पोखरा । भारतको अहमदाबादको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ शुक्रबार भेटिएको छ ।

अहमदाबादबाट बेलायतको लण्डनका लागि उडेको एअर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट)को उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा चालक दलकासदस्यसहित २४२ जना थिए । तीमध्ये २४१ जनाको ज्यान गएको पुष्टि भइसकेको छ । एक जना बेलायती नागरिक विश्वासकुमार रमेश बाँच्न सफल भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ