प्रदर्शनकारीले कब्जा गरे एमाले पार्टी कार्यालय, लगाए आगो

प्रदर्शनकारीले कब्जा गरे एमाले पार्टी कार्यालय, लगाए आगो

uml chyasal

काठमाडौं : नेकपा एमाले पार्टी कार्यालयमा आगजनी भएको छ। आन्दोलनकारीले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आगजनी गरेको हो।

ललितपुर प्रहरीका प्रवक्ता चक्रराज जोशीका अनुसार पार्टी कार्यालयमा आगजनी गरिनुका साथै ढुंगामुढा समेत भइरहेको छ। प्रहरीले नियन्त्रण प्रयास गरिरहेको प्रवक्ता जोशीको भनाइ छ।

प्रदर्शनकारीहरूले कब्जा गरी प्रदर्शन गरेपछि प्रहरीले हवाई फायर गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ