आरजु अध्यक्ष रहेको युलेन्स स्कुलमा आगजनी

आरजु अध्यक्ष रहेको युलेन्स स्कुलमा आगजनी

आरजुको बुढानिलकण्ठस्थित निवास र धनगढीस्थित निवासमा समेत आगजनी

Ullense1757398572-1757400631

काठमाडौं- ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी भएको छ।

आन्दोलनरत युवाहरुले आगजनी गरेपछि प्रहरीलाई पुग्न समेत सकेको थिएन भने प्रदर्शनकारीले दमकललाई समेत फर्काइदिएक थिए। युलेन्स स्कुलमा हाल परराष्ट्रमन्त्री रहेकी आरजु राणा देउवा अध्यक्ष छिन्।

प्रदर्शनकारीले आरजुको बुढानिलकण्ठस्थित निवास र धनगढीस्थित निवासमा समेत आगजनी गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ