महेश बस्नेतलाई अदालतले दिएन पक्राउ अनुमति

राजनीति

महेश बस्नेतलाई अदालतले दिएन पक्राउ अनुमति

सरकारी वकिलले प्रमाण नपुग्ने भन्दै तामेलीमा राख्ने निर्णय गरेको थियो

mahesh basnet

काठमाडौँ — काठमाडौं जिल्ला अदालतले एमाले नेता महेश बस्नेतविरुद्ध पक्राउ अनुमति दिन अस्वीकार गरेको छ । प्रहरीले सोमबार अदालतमा नेता बस्नेतलाई पक्राउ गर्न अनुमति माग गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका अनुसार उनलाई पक्राउ गर्न पुर्जी माग गरिएको थियो तर दिन नपर्ने निर्णय भएको हो ।

बस्नेतविरुद्ध २५ चैत २०८० मा जबर्जस्ती करणीको जाहेरी दर्ता भएको थियो । तर सरकारी वकिलले प्रमाण नपुग्ने भन्दै तामेलीमा राख्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds