प्रधानमन्त्रीले भारतको भूमि नेपालले मिचेको भन्नुभएको होइन, अचम्ममा परेको भन्नुभएको हो: प्रवक्ता

राजनीति

प्रधानमन्त्रीले भारतको भूमि नेपालले मिचेको भन्नुभएको होइन, अचम्ममा परेको भन्नुभएको हो: प्रवक्ता

sasmit pokhrel

सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादमा संसद्‍मा बोलेका कुरा पुन: सुन्न आग्रह गरेका हुन्।

प्रधानमन्त्रीले भारतको भूमि नेपालले मिचेको नभनी बरू आफू अचम्ममा परेको भनेर भनेको बताउँदै उनले यस्तो आग्रह गरेका हुन्।

‘सीमा विवादको काम अगाडि बढाउँदा अर्को पक्षले नेपालले पनि भारतको भूमि मिचेको भन्ने कुरा आएपछि आफू पनि अचम्ममा परेको प्रधानमन्त्रले भन्नुभएको हो,’ मन्त्रिपरिषद्‍को निर्णय सुनाउने क्रममा पत्र‍कारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘सीमा विवादबारे संसद्‍मा बोलेका कुरा पुन: सुन्नुहोला।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds