इरानमा बाढीमा परी २४ जनाको मृत्यु

इरानमा बाढीमा परी २४ जनाको मृत्यु

flood-badhi

symbolic picture

काठमाडौं । इरानमा बाढीमा परी २४ जनाको मृत्यु भएको छ।

राजधानी तेहरान नजिकै पश्चिममा इमामजादेह दाउद गाउँ र पूर्वमा फिरौजकौह, रौदेहेन र दामाभान्ड क्षेत्रहरूमा दुई दिनदेखि आएको भारी वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको हो।

अन्य १९ जना अझै बेपत्ता भएका छन्। उनीहरुको खोजी भइरहेको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ