पोल्याण्डमा एक नेपाली युवाको मृत्यु

पोल्याण्डमा एक नेपाली युवाको मृत्यु

dharmendra

पोखरा । पोल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ।

झापा घर भई वैदेशिक रोजगारको सिलसिलामा पोल्याण्डमा कार्यरत धर्मेन्द्रकुमार राजवंशीको मृत्यु भएको हो।

पोल्याण्डको पोज्नान नजिक एक कम्पनीमा काम गर्दै आएका राजवंशीको के कारणले मृत्यु भएको भन्ने खुलाइएको छैन।

उनको शव अन्त्येष्टिको लागि नेपाल पठाउने अन्तिम तयारी भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ