क्यानाडामा चक्कु प्रहार हुँदा १० जनाको मृत्यु, १५ घाइते

क्यानाडामा चक्कु प्रहार हुँदा १० जनाको मृत्यु, १५ घाइते

canada

काठमाडौं। क्यानाडामा भएको चक्कु प्रहारमा १० जनाको मृत्यु भएको छ।

घटनामा १५ जना घाइते भएका हुन्। क्यानाडाको जेम्स स्मिथ क्री नेशन र वेल्डन गाउँमा गरिएको चक्कु प्रहारमा १० जनाको मृत्यु भएको हो।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले २ जनाको तस्बिर समेत सार्वजनिक गरेको छ।

जसमा ३१ वर्षीय डेमियन स्यान्डरसन र ३० वर्षीय माइल्स स्यान्डरसन रहेका छन्। उनीहरू फरार रहेकाले खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ।

जेम्स स्मिथ क्री नेसनमा आपतकालसमेत घोषणा गरिएको जनाइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds