गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
मुस्ताङ । गुल्मीबाट शैक्षिक अवलोकनका लागि मुस्ताङ गएका एक विद्यार्थीको मङ्गलबार बसको ढोकाबाट खसेर मृत्यु भएको छ।
वाराजुङ मुक्तिक्षत्र गाउँपालिका–४ एक्लेभट्टी पाक्लिङ पुल नजिकै गुडिरहेको ना १ ख ७६८३ नम्बरको बसबाट खसेर बिहान करिब ९ बजे गुल्मी घर भएका १९ वर्षीय मेखबहादुर परियारको मृत्यु भएको हो।
परियार बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल पुर्याउने क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ ।
विद्यार्थीको मृत्यु भएपछि प्रहरीले थप अनुसन्धानका लागि बसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
बागलुङमा आगलागीबाट ४ घरगोठ जलेर नष्ट
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला हुने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग