एउटै बोटमा झुन्डिएको अवस्थामा आमाछोरा मृत फेला

एउटै बोटमा झुन्डिएको अवस्थामा आमाछोरा मृत फेला

aatmahatya

प्यूठान । प्यूठानमा एउटै बोटमा झुन्डिएको अवस्थामा आमाछोरा मृत फेला परेका छन्।

झिमरुक गाउँपालिका–३ स्थित सिमसारामा स्थानीय ३५ वर्षीया बिष्णा खड्का र उनका २३ वर्षीय छोरा विशाल खड्का मृत भेटिएका हुन्।

काफलको एउटै बोटमा आमाछोरा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान र बुबा मजदुरीका लागि भारतमा छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds