काठमाडौँ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी यौन दुर्व्यवहारको आरोप लागेको छ।
स्पोर्ट्स एलुस्ट्रेडेकी पूर्व स्विम स्विट मोडल स्टेसी विलियम्सले बिहीबार सिएनएनसँगको अन्तरवार्तामा सन् १९९० को दशकको सुरुवातमा ट्रम्प टावरमा जेफ्री एप्सटेसनसँगै गएको समयमा ट्रम्पले दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्। त्यसको समयमा विलियम्स २० वर्षको उमेरको हाराहारी थिइन्।
सिएनएनका सञ्चारकर्मीले यस घटनाका बारे विलियम्सका तीन साथीसँग कुरा गरेका थिए। उनीहरूले विलियम्सले यस कुरा २००६, २०१५ र २०१८ मा यो कुरा उनीहरूसँग राखेकी थिइन्। सन् १९९३ मा एप्सटनले विलियम्सलाई टावर घुम्न र ट्रम्पलाई भेटाउन लगेका थिए।
ट्रम्पले विलियम्सलाई आफ्नै कार्यालयको बाहिर भेटेको तथा स्वागतको क्रममा हातमा समाएर तानेको आरोप विलियम्सको छ। विलियम्सले सोही समयमा ट्रम्पको गलत व्यवहार गरेको आरोप विलियम्सको छ।
विलियम्सकै अनुसार सोही समयमा एप्सटन र ट्रम्प कुरा गरिरहेका थिए। ट्रम्पको हातको अवस्था त्यही थियो। दुवै मुस्कुराई रहेको आरोप विलियम्सको छ। ट्रम्प अभियानले भने यसको खण्डन गरेको छ। ट्रम्प अभियानले चुनावमा ट्रम्पलाई हराउने नियतले उनले यो आरोप लगाएको दाबी गरेको छ। ट्रम्पमाथि यसअघि पनि पटक-पटक यौन दुर्व्यवहारको आरोप लाग्दै आएको छ ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन