सहकारी ठगी आरोपमा अभियन्ता भरत जंगम पक्राउ

सहकारी ठगी आरोपमा अभियन्ता भरत जंगम पक्राउ

Bharat_jangam

पोखरा । सहकारी ठगीको आरोपमा अभियन्ता भरत जंगम पक्राउ परेका छन् ।

काठमाडौँको बानेश्वरमा रहेको साई स्वागत सहकारीको रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

काठमाण्डौ महानगरको पत्र र पीडितको जाहेरीसमेत परेपछि प्रहरीले उनलाई हिजो पक्राउ गरेको हो ।

जंगम सहकारीका पूर्वअध्यक्ष र रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल पूर्व उपाध्यक्ष हुन् ।

पीडितले उनीहरुविरुद्ध काठमाडौँ महानगरमा निवेदनसँगै प्रहरीमा जाहेरीसमेत दिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds