महाराज हिजो होइबक्सिन्थ्यो, अब छैनन् : गगन थापा

महाराज हिजो होइबक्सिन्थ्यो, अब छैनन् : गगन थापा

gagan thapa

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालसँग राजतन्त्र भनेर भुलिने समय नभएको बताएका छन्।

मङ्गलबार (आज) कांग्रेस गुल्मीको जिल्ला तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘अब प्रगतिशील चिन्तन गर्ने बेला हो। इतिहासमा थन्काइसकेको, अब भयो, पुग्यो भनेको फालिएको विषयमा अनावश्यक बहस चाहिँदैन,’ उनले भने, ‘अब हामीसँग अलमलिने समय छैन। हिजो महराज होइबक्सिन्थ्यो तर, अब छैनन्।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ