भारतले १६ पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध लगायो

भारतले १६ पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध लगायो

youtube

पोखरा । भारत सरकारले सोमबार १६ वटा पाकिस्तानी युट्युब च्यानलहरूमाथि प्रतिबन्ध लगाएको छ । यसमा डन न्युज, समा टिभी र जियो न्युज पनि समावेश छन् ।

भारत सरकारले यी च्यानलले भारत र सुरक्षा एजेन्सीविरुद्ध झुटा र भ्रामक समाचार फैलाइरहेको आरोप लगाएको छ।

अप्रिल २२ मा आतंककारीहरूले पहलगामको बैसरन उपत्यकामा अन्धाधुन्ध गोलीबारी गरी २६ पर्यटकको हत्या गरेका थिए।

त्यसयता भारत र पाकिस्तानबीच तिक्तता बढेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds