गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
गोरखा ः नेपाल बिद्यार्थी संघ शक्ति माध्यामिक विद्यालय इकाईद्वारा बिद्यालय हाताभित्र सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष रुप बाहदुर गुरुङ , सह सचिव सुबास अधिकारी तरुण दलका प्रबक्ता सन्तोष दवाडी ,नेविसंघका नेता मिलन सिह बस्नेत ,बिक्रम अधिकारी , दिनेश अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
उक्त सरसफाइ कार्यक्रममा सोही बिद्यालयमा अध्यन गर्ने बिद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहेको बिद्यार्थी नेता बिक्रम अधिकारीले जानकारी दिए । नेपाल बिद्यार्थी संघले आगामी दिनहरूमा पनि बिद्यार्थीहरुको रचनात्मक क्षमतालाई बिकासगर्ने गरि विभिन्न सिर्जनात्मक कार्यक्रमहरु निरन्तरता दिने नेविसंघका अर्का नेता सुबास अधिकारीले बताए ।
सम्बन्धित खबर
ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना घाइते
जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
आजको मौसम पूर्वानुमान
एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय
हराएका शताब्दीऔँ मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग