माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु

माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु

crocodile-gohi

चितवन । चितवनको बुढीराप्ती खोलामा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी मृत्यु भएको छ।

बिहीबार राति माछा मार्न गएका रत्ननगर नगरपालिका– ८, चित्रसारीका २७ वर्षीय अभिषेक माझीको गोहीले आक्रमण गर्दा मृत्यु भएको हो।

चितवन जिल्ला प्रहरी कार्यलयका अनुसार माझी एक जना साथीका साथमा माछा मार्न गएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ