भारतअघि चीन जाने तयारीमा प्रधानमन्त्री ओली

राजनीति

भारतअघि चीन जाने तयारीमा प्रधानमन्त्री ओली

kp oli pm 1

प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री ओली तियानजिन शहरमा हुने संघाई शिखर सम्मेलन (एससीओ)मा सहभागी हुन चीन लागेको बालुवाटार स्रोतले जनाएको छ ।

सम्मेलन ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म हुँदै छ । सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरू सहभागी हुँदै छन् । जसमा प्रधानमन्त्री ओली पनि सहभागी हुन लागेका हुन् ।

प्रधानमन्त्री ओली दोस्रोपटक चीन भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले यसअघि अर्को छिमेकी मुलुक भारतको भ्रमण भदौ ३१ गते तय भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ