जेन-जी नेपालले भन्यो- ‘सबैजना घर फर्किनू, स्वार्थी समूहहरू भिडलाई उत्तेजित गरिरहेका छन्’

प्रदर्शन

जेन-जी नेपालले भन्यो- ‘सबैजना घर फर्किनू, स्वार्थी समूहहरू भिडलाई उत्तेजित गरिरहेका छन्’

genz samsad

काठमाडौं । जेन जीको प्रदर्शन अशान्तपूर्ण भएपछि तत्कालै सबैलाई फर्किन आह्वान गरिएको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो ।

यसअघि आन्दोलनको बारेमा पोस्ट गर्दै आएको पेजमा लेखिएको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’

कृपया सकुशल र चाँडो बाहिरिनुहोस्।

धेरै स्वार्थी समूहहरू भिडलाई उत्तेजित गरिरहेका छन्।

कृपया सकेसम्म चाँडो र सुरक्षित रूपमा बाहिरिनुहोस्।

हामीले आजको दिन सफलतापूर्वक जितिसकेका छौं।

आज घर सुरक्षित रूपमा फर्कौं।

gen.znepal: विनम्र अनुरोध।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ