देउवा निवास बुढानिलकण्ठमा आगजनी

देउवा निवास बुढानिलकण्ठमा आगजनी

dewa-niwasha-hsilaptra-1757397623

नेपाली कांग्रेसका सभापती एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवासमा आगजनी सुरू भएकाे छ ।

बिहानै देखि बुढानिलकण्ठ देउवा चाैकमा प्रदर्शनमा उत्रिएका युवाहरू देउवा निवास अघि बढ्ने प्रयास गरेपनि प्रहरीले राेकिरहेकेा थियाे । तर, देउवा निवासमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीकाे केहि उपाय लागेन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds