राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि किरण विकले दिए निर्वाचन आयोगमा निवेदन

राजनीति

राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि किरण विकले दिए निर्वाचन आयोगमा निवेदन

अहिलेकै व्यवस्था स्वीकार गरेर जाने

kiran bk

राष्ट्रिय जेनजी पार्टी गठन प्रक्रिया अघि बढेको छ ।

युवा अभियन्ता हिराप्रसाद सोती उर्फ किरण विकले आफ्नो अध्यक्षतामा दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

नव गठित पार्टीमा २१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । पार्टीको एजेन्डा उदारवाद रहेको छ । आफूहरुले अहिलेकै व्यवस्था स्वीकार गरेर जाने अध्यक्ष विकले बताए । यसअघि चारवटा पार्टीले दर्ताका लागि आयोगमा निवेदन दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ