प्रचण्ड, माधवसहित १० पार्टीको एकताबारे बाबुरामको टिप्पणी: सय मुसा खाएर बिरालो तीर्थ गर्न हिँड्यो

राजनीति

प्रचण्ड, माधवसहित १० पार्टीको एकताबारे बाबुरामको टिप्पणी: सय मुसा खाएर बिरालो तीर्थ गर्न हिँड्यो

baburam-prachanda

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा‍. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादीसहित १० पार्टीको एकताबारे कडा टिप्पणी गरेका छन् ।

बुधबार १० वटा कम्युनिष्ट पार्टीहरूबिच एकता गरिएको थियो ।

उक्त एकताबारे टिप्पणी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले भने,’सय मुसा खाएर बिरालो तीर्थ गर्न हिँड्यो ।’

उनले जेनजी सहितको नयाँ वैकल्पिक शक्तिहरू मिल्नुपर्ने बताउँदै आएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ