फागुन २१ निर्वाचनका लागि ८४ दल दर्ता

राजनीति

फागुन २१ निर्वाचनका लागि ८४ दल दर्ता

nirbachan_aayog 1

नेपालमा राजनीतिक दल दर्ता गराउने लहर तीव्र रूपमा बढेको छ।

विशेषगरी जेनजी आन्दोलनपछि राजनीतिक दलहरूको सङ्ख्यामा वृद्धि भएको निर्वाचन आयोगको तथ्याङ्कले देखाएको छ। निर्वाचन आयोगमा हालसम्म १३४ वटा राजनीतिक दलहरू दर्ता भएका छन्।

जेनजी आन्दोलनअघि आयोगमा जम्मा १२२ वटा दलहरू दर्ता थिए। आन्दोलनपछि नयाँ दलहरू स्थापना भई दर्ता हुने क्रमले गर्दा यो सङ्ख्या १३४ पुगेको निर्वाचन आयोगको राजनीतिक शाखाले जनाएको छ।

निर्वाचन प्रयोजनका लागि बुधबार मध्याह्नसम्म ८४ वटा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि औपचारिक रूपमा दर्ता भइसकेको राजनीतिक शाखाले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ