प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्

राजनीति

प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्

prachanda-1

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेभित्रका धेरै नेताहरु आफूसँग एकता संवादमा रहेको दाबी गरेका छन्।

कर्णाली प्रदेश स्तरिय पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै एमालेका नेताहरुले ध्रुविकरणको पक्षमा आफूहरु पनि रहेको भन्दै बधाई दिएको बताए।

उनले भने, ‘हामीले गरेको एकता सन्देशसभालाई निकै रुचीपूर्वक अन्तर्राष्ट्रिय जगतले मसँग कसरी यो सम्भव भयो रु यो त निक्कै ठूलो कुरा हो भनेर बधाई दिनेको ताँती छ।’

१६ वटा कम्युनिस्टहरुलाई मिलाएपछि एमाले नेताहरु पनि संवादमा रहेको जिकिर गरे। एमाले महाधिवेशनमा पनि वाम एकताबारे छलफल हुने विश्वास व्यक्त गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds