महासचिव नपाएपछि उपाध्यक्ष त्याग्दै केन्द्रीय सदस्यको उम्मेदवार बनेका ज्ञवाली सर्वाधिक मतले निर्वाचित

राजनीति

महासचिव नपाएपछि उपाध्यक्ष त्याग्दै केन्द्रीय सदस्यको उम्मेदवार बनेका ज्ञवाली सर्वाधिक मतले निर्वाचित

pradip_gyawali

काठमाडौँ । नेकपा एमालेको महासचिव पदमा उम्मेदवार हुन नपाएपछि अध्यक्ष केपी ओलीसहित शीर्ष नेतासँग रुष्ट बनेका प्रदीप ज्ञवाली केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले ज्ञवालीलाई महासचिवको उम्मेदवार नबन्न आग्रह गर्दै उपाध्यक्ष लड्न सुझाएका थिए । तर, ज्ञवालीले भने उपाध्यक्ष नलड्ने घोषणा गर्दै केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका थिए ।

उनले केन्द्रीय सदस्यमा उनले १९४२ मत ल्याए । जुन सर्वाधिक मत बताइन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds