पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ

विचार

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ

gao-liyan

काठमाडौँ — चीनको सिचुवान विश्वविद्यालयको नेपाल सेन्टरका उपनिर्देशक गाओ लियाङले नेपालका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुनुमा चीन कारण नरहेको बताएका छन् ।

‘नेपालको दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ कम्पनीले बनाइसकेका छन् । यो सुरु हुन नसक्नु हाम्रो कारण होइन,’ उनले भने, ‘नेपालको कन्नेक्टिभिटिमा भूराजनीतिको कारण पनि छ ।’

उनले बीआरआई परियोजना नेपालका लागि महत्वपूर्ण भएको बताए । ‘यो परियोजना आफैंमा समावेशी परियोजना हो । यसले नेपालको प्रवर्धन गर्न धेरै महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने, ‘यो नेपालकेन्द्रित मात्रै होइन । पूरै एसिया क्षेत्रसम्म पुग्छ । यसले एकअर्कासँग सम्पर्क स्थापित गर्छ । यसमा सहकार्य गर्न भारत, अमेरिका र नेपालबाट कुनै खालको बाधा परेको छैन ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds