संसद् बैठकमा प्रधानमन्त्री अनुपस्थित

राजनीति

संसद् बैठकमा प्रधानमन्त्री अनुपस्थित

PM Balendra

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद् बैठकमा अनुपस्थित भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबारदेखि अधिवेशन आह्वान गरेअनुरुप पहिलो बैठक सुरु भएको हो । तर प्रधानमन्त्री शाह बैठकमा उपस्थित भएनन् ।

पहिलो बैठकमा नै सरकारले जारी गरेर ८ वटा अध्यादेश टेवल गर्ने कार्यसूची छ। त्यसअनुसार केही अध्यादेश पेश गरेको छ भने केही अहिले साँझ ५ बजे बस्ने बैठकमा प्रस्तुत गर्ने सरकारको तयारी छ ।

दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठक बस्ने भएकाले प्रतिनिधिसभाको बैठक अपराह्न ५ बजेसम्मका लागि स्थगित गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ