सरकारी कर्मचारीहरुले रक्सी र चुरोट सेवन गरे कारवाही

नयाँ व्यवस्था

सरकारी कर्मचारीहरुले रक्सी र चुरोट सेवन गरे कारवाही

karmachari-2

काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारले सरकारी कर्मचारीहरुमाथि कडा नियम ल्याएको छ । सरकारले सरकारी कर्मचारीलाई धूम्रपान र मध्यपानमा निरुत्साहित पार्नेगरी आचारसंहिता जारी गरेको हो ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै जारी दफा ६(झ)मा कर्मचारीले धूम्रपान र मध्यपान सहजै गर्न नपाउने गरी व्यवस्था गरिएको छ ।

आचारसंहिताको दफा ६(झ) मा भनिएको छ, ‘कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्ने, जुवातास खेल्ने, धूम्रपान गर्ने वा अन्य अमर्यादित कार्य गर्नु गराउनु हुँदैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ