चट्याङ लागेर १५ जना घाइते, ६ को अवस्था गम्भिर

चट्याङ लागेर १५ जना घाइते, ६ को अवस्था गम्भिर

chattyang

अछाममा चट्याङ लागेर १५ जना घाइते भएका छन् भने ६ जनाको अबस्था गम्भीर छ । जिल्लाको दुई स्थानमा आएको हावाहुरीसँगै परेको चट्याङ लागेर लागेर घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

अछामको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ कालेकाडा र रामारोशन गाउँपालिका वडा नम्वर ५ मा क्रमश ११ जना र ५ जना घाईते भएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds