पोखरा । माछा मार्न प्रयोग गरेको विस्फोटक पदार्थ पड्किएर २० बर्षीय पारस बरालको मृत्यु भएको छ । बुधबार स्याङ्जाको कालीगण्डकी गाँउपालिका वडा नम्बर ६ रिपमा रहेको आँधीखोलामा माछा मार्ने क्रममा विस्फोटक पदार्थ पड्किएर उनको मृत्यु भएको हो ।
५ जनाको समूहमा माछा मार्न गएकामध्ये विस्फोटक पदार्थ पड्किएर घाइते भएका बरालको उपचारको क्रममा पाल्पाको युनाइटेट मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग