भद्रपुर : नेपाल भारतको सीमा पर्ने मेची नदीमा निर्माणाधिन मितेरी पुलको पिलर बनाउने खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका ६ बस्ने शेखराज गेलालको छोरा ९ वर्षीय छोरा रुपेश गेलालको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार शुक्रबार बेलुका साढे ५ बजे मितेरी पुलको पिलर खनेको ठाउँमा जमेको पानीमा पौडी खेल्न गएका बालक गेलालको डुबेर मृत्यु भएको स्थानीयले इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई खबर गरेका थिए। यता मृतक बालकलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग