भारतको गुजरातस्थित बनास्कण्ठ जिल्लाको एक पुलिस थानाभित्र टिकटक भिडियो बनाएपछि चार जना पक्राउ परेका छन्। गत आइतबार झगडा गरेको आरोपमा ५ जनालाई प्रहरीले सोधपुछका लागि थानामा बोलाएका थियो। प्रहरीले एक जनालाई सोधपुछ गर्दै गर्दा अरु चार जनाले भिडियो बनाइ टिकटकमा अपलोड गरेका थिए।
पछि प्रहरीले वाट्सएपमा भिडियो पाएपछि सूचना प्रविधि ऐनको मुद्दामा एफआइआर दर्ता गरेको प्रहरीले जनाएको छ। अटुल ठाकोरे, दिलिप ठाकोरे, अल्पेश ठाकोरे र महेन्द्र ठाकोरेले भिडियो बनाएका हुन्।
उक्त भिडियोमा चार जना गित बजाएर नाचिरहेका छन्। एक जनाले पानीको बोतल समातेर रक्सी खाएको अभिनय गरेका छन्।
बनासकांठा, लाखनी तहसील में जमीन के सामान्य झगड़े के आरोपियों ने दबंगई दिखाते हुए थाने में बनाया #TikTok विडीओ @SP_Banaskantha ने #ITAct और #ipc के तहत कार्यवाही करते हुए बनाया एक और केस चारों को भेजा जेल। @indiatvnews @GujaratPolice @dgpgujarat @PradipsinhGuj @TikTok_IN @CMOGuj pic.twitter.com/JuJTaSTLZa
— Nirnay Kapoor (@nirnaykapoor) October 15, 2019
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग