पोखरा। १३ औं दक्षिण एसियाली खेलकुद (साग) आगामी मङ्सिर १५ देखि २४ सम्म काठमाण्डौ, पोखरा र जनकपुरमा हुँदै छ । सागमा सात देशका खेलाडीले कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
दशरथ रंगशालामा मंसिर १५ गते साँझ राष्ट्रपतिले विद्यादेवी भण्डारीले विशेष समारोहबीच महादेशीय खेलकुदको महाकुम्भ सागको उद्घाटन गर्नेछिन् ।
कुन खेल कहाँ र कहिले ?
आर्चरी – पोखरा, मंसिर १९ देखि २३ गतेसम्म
ब्याडमिन्टन –पोखरा, मंसिर १५ देखि २०
महिला क्रिकेट – पोखरा, १६ देखि २३
महिला फुटबल – पोखरा, १७ देखि २४
ह्यान्डबल– पोखरा, १८ देखि २३
ट्रायथलन – पोखरा, १६ देखि १८
बीच भलिबल – पोखरा, १९ देखि २२
भारोत्तलन – पोखरा, १९ देखि २२
एथलेटिक्स – दशरथ रंगशाला, १७ देखि २१
बास्केटबल – राखेप कभर्डहल, १९ देखि २४
बक्सिङ – सातदोवाटो, २० देखि २४
पुरुष क्रिकेट – कीर्तपुर, १७ देखि २४
साइक्लिङ –गोकर्ण, १७ देखि २१
फेन्सिङ – कीर्तिपुर, २० देखि २३
पुरुष फुटबल – दशरथ रंगशाला, १६ देखि २४
गल्फ – गोकर्ण, १६ देखि २०
जुडो – लगनखेल, २१ देखि २४
कबड्डी –हल्चोक, १८ देखि २३
कराँते – सातदोवाटो, १५ देखि १८
खोखो –कीर्तिपुर, १५ देखि १८
सुटिङ – सातदोवाटो, १७ देखि २२
स्क्वास – सातदोवाटो, २० देखि २४
पौडी – सातदोवाटो, १९ देखि २३
तेक्वान्दो – सातदोवाटो, १६ देखि १९
टेबलटेनिस – लैनचौर, १६ देखि २०
टेनिस – सातदोवाटो, १६ देखि २३
भलिबल – राखेप कभर्डहल, ११ देखि १७
उसु – लगनखेल, १६ देखि १९
कुस्ती – जनकपुर, २० देखि २३
सम्बन्धित खबर
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’