गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक सिरिजमा आइतबार नेपाल ओमानसँग ८ विकेटले पराजित भएको छ। सिरिजमा ओमानसँग नेपालको यो लगातार दोस्रो हार हो।
निर्धारित ५० ओभरमा नेपालले २४९ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको ओमानले निर्धारित लक्ष्य १७ बल बाँकी छँदै पूरा गर्यो। ओमानको जितमा अकिब अलयासले सतकीय पारी खेले। अकिबले १ सय ८ रन जोडे। खेलपछि प्रतिक्रिया दिँदै अकिबले आफूले सतक हान्दा पनि नेपाली दर्शकले सपोर्ट गरेको कुराले भावुक बनाएको बताए।
‘नेपालको क्राउड एकदमै राम्रो हुनुहुँदो रहेछ। आफ्नो देशलाई सँगै जब मैले सेञ्चुरी हानेँ त्यति बेला पनि उत्तिकै सपोर्ट गर्नु भयो,’ अकिबले भने,‘मैले सायदै कहिले यस्तो दर्शक देखें। अब कहिले नेपाल आउँछु था छैन तर आज यिनै दर्शक देखेर म र मेरो टिम खेल्नको लागि अझ उत्साहित बन्यौं।’
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग