सपनामा मन्दिर गएको देखेमा के अर्थ हुन्छ ? जान्नुहोस्

सपनामा मन्दिर गएको देखेमा के अर्थ हुन्छ ? जान्नुहोस्

rashifal

हामिले सुतेको समयमा सपना देख्नु सामान्य कुरा हो । सपनामा देखेका केही कुराहरुले जीवनमा प्रभाव पार्ने ज्योतिष शास्त्रमा पनि बताइएको छ । शास्त्रमा सपनामा देखेका चीजहरुले भविष्यमा कस्तो संकेत गर्ने गर्छ भन्ने बारे बताइएको छ । सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रूपमा पनि हेर्ने गरिन्छ । भने कसैले यसलाई अलौकिक शक्तिको रूपमा पनि हेर्ने गर्दछन्।

यस्तै यदि तपाईले सपनामा मन्दिर गएको देखेमा के हुन्छ होला रु मन्दिर गएको’ सपनालाई पनि थुप्रै दृश्टिकोणले हेर्न सकिन्छ ।

भाकल– यदि सपनामा मन्दिर गएको देखेमा मन्दिरको सपनालाई अलौकिक शक्ति र ‘भगवान’ले मानिससँग अन्तरक्रिया गर्न खोजिरहेको बुझिन्छ । भगवानले दिएको आशिर्वादको धन्यवाद दिन बाकीँ रहेको भन्ने बुझिन्छ । मन्दिर गएको सपना देखेमा केही भाकल छ भन्ने कुझिन्छ । त्यसपछि आफ्नो भाकल पुरा गर्न मन्दिर जानुपर्दछ ।

दिव्य आश्वासन – मन्दिरको सपना देख्दा कसैले तपाईँलाई आश्वासन दिइरहेको छ भन्ने पनि बुझिन्छ । तपाईले कसैको सहाराको आश गर्नुभएको छ भने पनि सपनामा मन्दिर देख्नुहुन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ