गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
एजेन्सी । सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा बलिउड लागुऔषध खरिदको कोण जोडिएपछि सोको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरोले बुधबार चार जना बलिउड अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश दिएको छ। ब्यूरोले दिपिका सहित उनकी मेनेजरलाई पनि २५ तारिख अर्थात शुक्रबार सोधपुछका लागि बोलाएको छ ।
कुल प्रित सिंह, सुशान्तकी म्यानेजरको रुपमा काम गरेकी श्रुती मोदी र डिजाइनर सिमाने खम्बाटालाई आज (बिहिबार) सोधपुछका लागि बोलाइएको छ ।
यस्तै सारा अली खान र श्रद्धा कपुरलाई पनि २६ सेप्टेम्बर अर्थात् शनिबार बोलाइएको छ । ड्रग्स खरिद प्रकरणमा हालसम्म बलिउडका थुप्रै सेलिब्रिटीको नाम आइसकेको छ । यसअघि नार्कोटिक्स कन्ट्रोल क्यूरोले आठ सेप्टेम्बरमा रिया चक्रवर्तीलाई ड्रग्स केसमा पक्राउ गरेको थियो ।
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग