तपाईँलाई छोरf मन पर्छ कि छोरी ? चिनियाँ विधी अनुसार तपाईँलाई जे मन पर्छ, त्यही जन्माउन सक्नुहुन्छ भन्ने गरिन्छ ।
छोरा जन्माउने चाहना छ भने तपाईँले वाइ क्रोमोजोमयुक्त शुक्रकीटलाई सक्रिय बनाउनु पर्नेहुन्छ भने छोरीको चाहना हुनेले एक्स क्रोमोजोमलाई सक्रिय बनाउनु पर्नेहुन्छ । यसका साथै स्त्रीको यौनअंगमा अम्लीयपना र क्षारीयपना मिलाउनु पर्दछ । यौनअंगमा भएको अम्लीयपनाले छोरी जन्माउन एक्स क्रोमोजोमयुक्त शुक्रकीटलाई सक्रिय बनाउन सहयोग पुग्दछ ।
चिनियाँ वैज्ञानिकहरुले लामो समय र अनुसन्धानपछि पत्ता लगाइएको यो प्रविधि ९९.९ प्रतिशत सफल भएको दाबी गरिन्छ । चाइनिज लुनार क्यालेन्डरको अध्ययनले देखाए अनुसार आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने यस्ता छन् उपायहरु:
यदि छोरा जन्माउन चाहनु हुन्छ भने स्त्री रजस्वला भएको दिनदेखि अण्ड उत्पादन हुने दिनसम्म सहवास गर्नुहुँदैन । यसो गर्दा पुरुषमा वाइ क्रोमोजोमयुक्त शुक्रकीटको वृद्धि हुनुका साथै महिलाको यौनाङ्गमा क्षारीयपना आउन मद्दत गर्दछ जस्का कारण छोरा जन्मन्छ ।
महिलाको प्रत्येक दिनको तापक्रम तीन चार महिनासम्म मापन गर्ने अघिपछि भन्दा बढी तापक्रम भएको दिन सहवास गर्दा वाइ शुक्रकीट सक्रिय हुन्छ र छोरा जन्मिन्छन् । कसिलो कपडा लगाउने पुरुषहरुको वाइ क्रोमोजम युक्त शुकक्रकीट नष्ट हुन्छ र छोरी जन्मिन्छ ।
स्त्रीको यौनी नजिकै अम्लीय वातावरण बढी हुने गर्दछ । सहवास गर्दा वीर्यलाई योनी नजिकै छाडिदिने हो भने छोरी जन्मन्छ । यदि सहवास गर्दा सवै वीर्यलाई भित्रै स्खनल गराउने हो भने छोरा जन्मन्छ किनभने पाठेघरको मुख नजिकै क्षारीय वातावरण बढी हुन्छ यसले गर्दा वाइ क्रोमोजोमयुक्त शुक्रकिट सक्रिय हुन्छ ।
छोरी जन्माउन चाहनु हुन्छ भने गर्भ रहनु भन्दा तीन चार महिना अघि देखिनै क्यालसियम र म्याग्नेसियम युक्त खानेकुरा खानुपर्छ भने छोरा जन्माउन चाहनेले पोटासियम र सोडिएम युक्त खानेकुरा खानुपर्छ भन्ने मान्यता छ ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह