केरा जुनसुकै सिजनमा पनि पाइने फल हो । यो प्राय सबै स्थानमा पाइन्छ । दैनिक रुपमा एक कोस्रा केरा खाने गर्नाले शरीर स्वस्थ रहुनको साथै स्फुर्ति रहन्छ । केरालाई स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । केरामा सुगर र फाइबर प्रशस्त पाइन्छ । केरामा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । केरालाई उर्जा दिने स्रोतको रुपमा पनि हेरिन्छ ।
साथै यसमा पानीको मात्रा ६४.३ प्रतिशत, प्रोटिटन १.३ प्रतिशत, कार्बोहाइट्रेड २४.७ प्रतिशत तथा चिल्लो पदार्थ ८।७ प्रतिशत हुन्छ ।
दैनिक रुपमा केरा खानुको यस्ता छन् फाइदाहरु :
-केरामा पोटासियम पाइन्छ । जसले गर्दा उच्च रक्तचापका विरामीका लागि निकै फाइदा हुन्छ ।
-अत्यधिक रक्सी सेवनको कारण हुने हयांङओवर उतार्न केरा दुधमा मिसाएर खाँदा निकै फाइदा हुन्छ ।
-केराको सेवनले पेटलाई सितलता प्रदान गर्छ ।
-केराको सेवनले मधुमेहलाई समेत नियन्त्रण गर्छ ।
-केराको सेवनले पाँचन प्रक्रियालई नियमित बनाउउँछ ।
-अल्सरका बिमारीको लागि केराको सेवन लाभदायी हुन्छ ।
-केरामा आइरन भरपुर मात्रामा हुन्छ । जसका कारण रगतमा हेमोग्लोविनको मात्रा बढ्छ ।
-मस्तिष्कको स्फूर्ति बढाउन मद्धत गर्छ ।
सम्बन्धित खबर
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत
भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले
स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’