अक्सिजन कम हुनेलाई यस्तो औषधि !

अक्सिजन कम हुनेलाई यस्तो औषधि !

180005012_n

विश्वव्यापी काेराेना महामारीको दोस्रो लहरले सबैभन्दा धेरै संक्रमितलाई उनीहरुको स्वासप्रश्वास प्रणालीमा आक्रमण गरेको छ ।

त्यसको सोझो असर फोक्सोमा पर्ने र अक्सिजनको मात्रा स्वाट्टै घट्न थालेपछि भारतमा अक्सिजनको अभावमा धेरै बिरामीको मृत्यु भएको समाचार आइरहेका छन् । अक्सिजनको अभावलाई पूर्ति गर्न भन्दै होमियोप्याथिकले ‘एस्पिडोस्पेर्मा झोल’ औषधी सिफारिश गरेको छ ।

उसले भनेको छ ‘उक्त औषधीको २० थोपा एक गिलास पानीमा मिसाएर खाएमा शरिरमा एकाएक अक्सिजनको लेभल बढ्छ ।’ उसको दाबी छ ‘अक्सिजनको खोजीमा समय बरबाद नगरौं ।’

तर, चिकित्सकहरुले अक्सिजनको तत्काल आवश्यक पर्ने सिकिस्त बिरामीलाई सिलिण्डरबाट अक्सिजन मुखमा लगाउनुको विकल्प अहिलेसम्म नभेटिएको बताएका छन् । केही नजानी नबुझी औषधि नखान आग्रह गरिएको छ ।

– जनआस्थाबाट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ