भाइरल गायिका समिक्षाको आवाजमा “ढलकी ढलकी नाच्नलाई” सार्वजनिक

भाइरल गायिका समिक्षाको आवाजमा “ढलकी ढलकी नाच्नलाई” सार्वजनिक

samikxya

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका समिक्षा अधिकारी र गायक तेजु अर्यालको आवाजमा रहेको “ढलकी ढलकी नाच्नलाई” सार्वजनिक भएको छ ।

नारीहरुको पिर र वेदनालाई निकै रोचक ढंगबाट गीतमा समेटिएको छ । आफनी मायालुलाई तिजमा “ढलकी ढलकी नाच्नलाई” गायकले आग्रह गरेका छन । तेजु अर्यालको शब्द तथा संगीत गीतमा रहेको छ ।

दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको छ । “ढलकी ढलकी नाच्नलाई”विमल अधिकारी , बेवो आचार्य , जुनु सिन्धुली , सरोज सापकोटाको अभिनय तथा नृत्य रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds